Get Bitcoins

समसामयिक बैंकिङ्ग, नेपाल वायुसेवा निगम, खरिदार विशेष केहि महत्त्वपूर्ण सामान्यज्ञान

बिज्ञान सम्बन्धी महत्त्वपूर्ण प्रश्नोत्तरहरु :-

१) जोसेफ प्रीस्टले अक्सिजन ग्यास कहिले तयार पारेका हुन ?
👉सन १७७४ मा,
२) तापको र तापक्रम को SI एकाई कुन कुन हो ?
जुल र केल्भिन
३) एनाको आबिस्कार कसले गरेका हुन ?
आर्किमिडिज
४) ध्वनी प्रसारणको माध्यमका कणहरुको कम्पन र तरङ्ग प्रसारणको दिशा एउटै छ भने त्यस्तो तरङ्गलाई के भनिन्छ ?
लङ्गिच्युडनल तरङ्ग
५) उद्योग तथा प्रयोगशालामा प्रशस्त मात्रामा प्रयोग हुने भएकाले कुन अम्ल लाई "किंग अफ केमिकल" भनिन्छ ?
सल्फ्युरिक अम्ल (H2SO4)
६) फुलको कुन भागमा परागकणहरुको निर्माण हुन्छ ?
एन्थर
७) कुन अंग बाट लामखुट्टेले रगत चुस्छ ?
प्रोबोसिस
८) रेशमकिराको एउटा कोकुन बाट कति फिट लामो धागो निकाल्न सकिन्छ ?
१००० फिट
९) पानीमा पाइने अति सुक्ष्म जन्तुलाई के भनिन्छ ?
जुप्लाङटन
१०) मृत जिवहरुको बिच्छेदन भई एमोनिया उत्पादन हुने प्रक्रिया लाई के भनिन्छ ?
एमोनियाकरण
११) लेन्सको सामार्थ्री कुन एकाईमा नापिन्छ ?
डायप्टर
१२) दुर दृष्टि र अदुर दृष्टि हटाउन कुन कुन लेन्सको प्रयोग गर्नु पर्छ ?
क्रमशः कन्भेक्स लेन्स र कन्केभ लेन्स
१३) प्रकाश सघन माध्यम बाट बिरल माध्यममा जादा आवर्तित कोण ९०° भएको अबस्थाको आपतित कोणलाई के भनिन्छ ?
चरम कोण
१४) तताउदा नरम र लचकदार हुने प्लास्टिक लाई के भनिन्छ ?
थर्मोप्लास्टिक
१५) परावर्तित ध्वनी पहिलेको ध्वनी संग मिसिएर ध्वनी लम्बिएको सुनिने प्रक्रियालाई के भनिन्छ ?
गुन्जायमान
१६) बस्तुमा भएको अणुहरुको गति शक्तिको योगलाई के भनिन्छ ?
ताप शक्ति
१७) सौर्यमण्डल कुन तारापुन्जमा पर्दछ ?
आकाशगंगा तारापुन्ज
१८) कुनै माध्यम बिना तापको प्रशारण हुने तरिकालाई के भनिन्छ ?
विकिरण
१९) इन्द्रेणी लागेको बेला सबैभन्दा माथी र सबैभन्दा तल कुन रंग देखिन्छ ?
क्रमशः रातो र बैजनी
२०) पानीको चरम कोण कति हुन्छ ?
४९°

🔴बिज्ञान🔴


१. नाप एकाई प्रणाली कति किसिमका हुन्छन ?
४ किसिमका
२. एटोमिक घडिमा कुन पदार्थ प्रयोग गरिएको हुन्छ ? 
सिजियम-१३३
३. तापक्रम लाई SI प्रणालिमा कुन एकाईमा नापिन्छ ?
केल्भिन
४. मोमेन्ट परिवर्तनको दरलाई के भनिन्छ ?
प्रवेग
५. शक्ति रुपान्तरणको दरलाई के भनिन्छ ?
सामर्थ्य
६. हावाको अवरोधले स्वतन्त्र रुपले खसिरहेको बस्तुको प्रवेग घटबढ हुन्छ भनी पत्ता लगाउने बैज्ञानिक को हुन ?
रबर्ट ब्वाइल
७. १ AU भनेको के हो ?
पृथ्वी र सुर्य बिचको दुरि
८. इनर्सिया भनेको के हो ?
बस्तु जुन अबस्थामा छ त्यही अबस्थामा रहने गुण
९. चलिरहेको बस एक्कासी रोक्दा यात्रुहरु अगाडि हुत्तिएको कारण के हो ?
चाल इनर्सिया
१०. स्केलर राशी भनेको के हो ?
मान मात्र भएको राशि
११. भेक्टर राशी भनेको के हो ?
मान र दिशा दुबै भएको राशी
१२. गुरुत्वाकर्षण बल भनेको के हो ?
कुनै दुई बस्तुहरु बिच एकले अर्कालाई आफुतिर तान्ने बल
१३. गुरुत्वबल भनेको के हो ?
कुनै आकासिय पिण्डले अन्य बस्तुलाई आफ्नो केन्द्रतिर तान्ने बल
१४. गुरुत्व प्रवेग भनेको के हो ?
स्वतन्त्र रुपले पृथ्वीको सतहतिर खसिरहेको बस्तुमा उत्पन्न हुने प्रवेग
१५. स्वयन्त्र खसाई भनेको के हो ?
बिना अबरोध खसिरहेको अबस्था
१६. प्वाखँ र सिक्काको प्रयोग कसले गरेका थिए ?
रबर्ट ब्वाइल
१७. पृथ्वीको कुन क्षेत्रमा तौल सबैभन्दा बढी हुन्छ ?
धुब्रीय क्षेत्रमा
१८. चाप भनेको के हो ?
प्रती एकाई क्षेत्रफलमा लाग्ने बल
१९. खोलाको बाँधमा तलको भाग किन फराकिलो बनाइन्छ ?
गहिराई बढेमा तरलको चाप बढ्ने भएकाले
२०. दुधको घनत्व नाप्ने यन्त्रलाई के भनिन्छ ?
ल्याक्टोमिटर
२१. शुद्ध पानीको घनत्व कति हुन्छ ?
१०००kg/m3
२२. तन्किएको गुलेलिमा कुन शक्ति हुन्छ ?
यान्त्रिक शक्ति
२३. १ हर्स पावरमा कति वाट हुन्छ ?
७४६ वाट
२४. हिटर बाल्दा कुन शक्ति रुपान्तर हुन्छ ?
विद्युत बाट ताप
२५. एउटा चलिरहेको बस्तुको गतिलाई दोब्बर गर्दा त्यसको गति शक्ति हुन्छ ?
४ गुणा

1) नेपालले तय गरेको दिगो विकास लक्ष्य (संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २०१५ सेप्टेम्बरबाट कार्यान्वयन हुने १५ वर्षे दिगो विकास लक्ष्य अनुसार सन् २०३० सम्म नेपालको गरिबी कति प्रतिशत कायम गर्ने योजना छ?
– ६ प्रतिशत
2) डा. स्वामी प्रपन्नाचार्यको ९२ वर्षको उमेरमा कहिले निधन भयो?
– वि.सं. २०७२ भाद्र ४
3) नेपालको पहिलो बैज्ञानिक भनी कसलाई चिनिन्छ?
– गेहेन्द्र शमशेर
4) प्रतिसेकेन्ड उत्पन्न हुने तरङ्गको सङ्ख्यालाई के भनिन्छ?
– आवृत्ति
5) दुई वा दुई भन्दा बढी तत्व बीच रासायनिक प्रतिकृया भई बनेको पदार्थलाई के भनिन्छ?
– यौगिक
6) रासायनिक प्रतिक्रियामा भाग लिन सक्ने तत्वको सबैभन्दा सानो कणलाई के भनिन्छ?
– परमाणु
7) तत्व वा यौगिकका सबै गुण विद्यमान रहेको सबैभन्दा सानो कणलाई के भनिन्छ?
– अणु
8) अमेरिकामा हालै आयोजित ‘फिल्म अफ ग्लोब’ मा लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट सम्मानित हुने नेपाली कलाकार को हुन्?
– सुनिल थापा
9) प्रथम विश्वयुद्धमा नेपालका तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरले कुन पक्षलाई सहयोग गरेका थिए?
– अंग्रेज
10) संयुक्त राष्ट्रसङ्घद्वारा कुन वर्षलाई अन्तर्राष्ट्रिय पुरस्कार वर्षका रुपमा मनाईयो?
– सन् १९७२
11) नेपालमा जिल्लास्थित प्रशासनिक संरचनामा मौजा, प्रगन्ना र जिल्ला भन्ने तीन तह कुन कालमा थियो?
– लिच्छवी काल
12) सैपाल हिमाल र उराई भञ्ज्याङ कुन जिल्लामा रहेका छन्?
– बझाङ
13) सन् २००३ बाट सुरु भएको वित्तीय क्षेत्र सुधार कार्यक्रमको अवधि कहिलेसम्म तय गरिएको थियो?
– सन् २०११
14) नेपालमा मुल्य अभिबृद्धि कर कहिलेदेखि लागु भएको हो?
– वि.सं.२०५४ मङ्सिर १
15) फाउन्टेन पेनको आविष्कार वाटरमेनले गरेका हुन् भने हवाईजहाजको आविष्कार कसले गरेका हुन्?
– ओरभिल राईट र विलभर राईट
16) इकोनोमिस्ट इन्टेलिजेन्स युनिटले गरेको एक सय ४० शहरको सर्वेक्षणमा विश्वकै उत्कृष्ट बस्नयोग्य शहर कुन बन्न पुगेको छ?
– अष्ट्रेलियाको मेलवर्न
17) तनहुँका अन्तिम राजा हरकुमारदत्त सेन हुन् भने पाल्पाका अन्तिम राजा को हुन?
– पृथ्वीपाल सेन
18) वहुप्रतिक्षित बाह्र वर्षे गोदावरी सिंहस्थ मेला कहिले सुरु भएको हो?
– वि.सं. २०७२ भदौ १
19) संयुक्त राष्ट्र सङ्घीय महासभाको प्रशासन तथा बजेटरी समितिको प्रमुखमा नियुक्त हुने नेपाली को हुन्?
– दुर्गानाथ भट्टराई
20) भारतको रक्सौल देखि नेपालको अमलेखगञ्जसम्म ४१ किलोमिटर लामो पेट्रोलियम पाइपलाईन निर्माणका लागि नेपाल र भारतबीच कहिले सम्झौता भयो?
– वि.स. २०७२ भाद्र ७
21) विश्वको सबै भन्दा ठूलो स्वर्ण उत्पादक नगर कुन हो ?
→ जोहानसवर्ग(अफ्रिका महादेश)
22) विश्वको सबै भन्दा लामो नदि कुन हो ?
→ नाईल(अफ्रिका महादेश)
23) विश्वको सबै भन्दा ठूलो ताजा पानीको ताल कुन हो
→सुपेरियर ताल(उत्तर अमेरिका महादेश)
24) उत्तर र दक्षिण अमेरिका महादेशलाई केले छुट्याएको छ ?
→ पनामा नहर
25) नेपाल सरकार गृह मन्त्रालयले अङग्रेजी भाषा प्रयोग गरी नयाँ ढाँचाको नागरिकता कहिले देखी बितरण गर्यो ?
→ बि.स.२०६६ मंसिर १ गते
26) कुन ग्रहलाई पृथ्बीको जुम्ल्याह ग्रह भनिन्छ ?
→ शुक्र
27) भूल गर्नु पनि ज्ञान प्राप्त गर्नु हो । यो कसको भनाई हो ?
→ शुक्रराज शाष्त्री
28) खुट्टामा कान हुने जिव कुन हो ?
→ झ्याउकिरी
29) रौँ, नङ र कपाल काट्दा किन दुख्दैन ?
→ धमनी नहुनाले
30) नेपालमा राष्ट्रिय लेखक दिवस कहिले मनाइन्छ ?
→ चैत्र ३
31) शरीरको आन्तरिक संरचना बारे अध्ययन गर्ने बिज्ञानलाई के भनिन्छ ?
→ एनाटोमी
32) कुन तापक्रममा पानीको घनत्व सबै भन्दा बढी हुन्छ ?
→ ४ डिग्री सेन्टीग्रेड
33) पछाडी पट्टि उड्न सक्ने चरा कुन हो ?
→ हमिङ बर्ड
34) नेपाल सरकारले हेलो स्वास्थ्य कार्यक्रम कहिले सुरु गरेको हो ?
उत्तर : वि.सं.२०६९ कात्तिक २९
35) नेपालमा मानव अधिकार आयोगको स्थापना कहिले भएको हो ?
उत्तर : वि.सं.२०५७ जेठ १३
36) भित्रि समुद्रहरुले घेरिएको महाद्धीप भन्नाले कुन महादेशलाई बुझिन्छ ?
→ युरोप
37) लामो समुद्र किनार भएको महाद्धीप भन्नाले युरोप महादेशलाई बुझिन्छ भने प्रायद्धीपको प्रायद्धीप भन्नाले कुन महादेशलाई चिनिन्छ ?
→ युरोप
38) ‘Bread Basket of the world’ भन्नाले कु देशलाई चिनिन्छ ?
→ युक्रेन
39) नेपालमा सरकारी कामकाजका लागि डिजिटल हस्ताक्षरको सुरुवात कहिलेबाट हुन थालेको हो ?
उत्तरः २०७२ मंसिर १६
40) राष्ट्रिय युवा नीति २०७२ ले कुन उमेर समूहलाई युवाको रुपमा लिएको छ ?
उत्तरः १६-४० वर्ष (नेपालमा युवाको संख्याः १ करोड ६ लाख ८९ हजार ८४२ युवकको संख्या ४८,९०,८८४ र युवतीको संख्या ५७,९८,९५८)
41) युवालाई सवल सक्षम प्रतिस्पर्धी र आत्मनिर्भर बनाउँदै उनीहरुको सार्थक सहभागिता र नेतृत्वमार्फत शान्तिपूर्ण न्यायपूर्ण र समृद्ध नेपाल निर्माण गर्ने परिकल्पनाका साथ नेपाल सरकारद्वारा ल्याइएको युवासम्बन्धी रणनीतिक योजना कुन हो ?
उत्तरः युथ भिजन २०२५ (नेपाल सरकारले २०७२ असोज १९ मा १० वर्षे रणनीतिक योजना सहित युथ भिजन २०२५ स्वीकृत गरेको)
42) तलका मध्ये कुन चाहिँ मिल्दैन्?
A,B,C,D,E,F,K
– F (F भिटामिन होइन)
43) इन्टरनेशनल स्ट्यान्डर्ड बुक नं (ISBN) प्रदान गर्ने नेपालको एकमात्र निकाय कुन हो ?
– केन्द्रिय पुस्तकालय किर्तिपुर
44) राजिनामा दिने एकमात्र सार्क महासचिव को हुन?
– फतिमा धियना सैयद ( माल्दिभ्स )
45) नेपालमा सबभन्दा पहिला बजेट प्रस्तुत कहिले भएको हो?
– वि.सं.2008 माघ 21 गत
46) संबिधानसभाबाट संबिधान बनाउने 44 औँ राष्ट्र नेपाल हो भने 43 औँ कुन हो?
– ट्युनिसिया
47) सर्बोच्च अदालतले अामाको नामबाट नागरिकता दिनुपर्ने परमादेश कहिले जारि गर्यो?
– २०७१/९/२७
48) शरीरको तुलनामा मस्तिष्कको तौल बढि हुने जीव कुन हो ?
-कमिलो
49) अमेरिकाको गान्धी भनेर कसलाई चिनिन्छ ?
-मार्टिन लुथर किङ
50) विश्वको सबैभन्दा बढि बिक्ने चुरोट कुन हो?
-मार्लबरो, अमेरिका
51) विश्वको सबै भन्दा उचाईमा रहेको राजधानी कुन हो ?
→ बोलिभियाको राजधानी लापाज
51) २०६८ को जनगणनामा कति वटा मातृभाषा सुचि भएका छन्?
Ans-123
52) बिश्व जनसंख्या दिबश कहिले मनाइन्छ?
Ans- july 11
53) कुन ग्रह पानीमाथी तैरिन सक्छ ?
Ans = शनी
54) पृथ्वीको परिक्रमा गर्ने पहिलो जहाज भिक्टोरिया हो।
55) रातो रङको काँच बनाउन कुन धातुको प्रयोग गरिन्छ?
Ans = कपर अक्साइड
56) खैरो ग्रह भनेर कुन ग्रहलाई भनिन्छ ?
→ बुध
57) पृथ्वीले आफ्नो अक्षमा एक फन्को लगाउन कति समय लगाउँछ ?
→ २३ घण्टा ५६ मि. ४ सेकेण्ड
58) पृथ्वीले सूर्यको परिक्रमा गर्छ भन्ने तथ्य सवैभन्दा पहिले पत्ता लगाउने बैज्ञानिक को हुन् ?
→ निकोलस कपर्निकस
59) सूर्यले आफ्नो अक्षमा परिक्रममा गर्न कति समय लाग्छ ?
→ २५ दिन ५ घण्टा
60) शिक्षा मन्त्रालयले २०७२ सालदेखि एसएलसी परीक्षालाई कति तहमा लेटर ग्रेडिङका आधारमा मूल्यांकन गर्ने भएको छ ?
उत्तर : ९ तह
61) हैजा रोग कुन किटाणु बाट सर्दछ ?
Ans= vibrio cholera
62) बिश्वमै नेपालमा मात्र पाईने फल कुन हो???
लप्सी
63) नेपालमा सिहदरबारमा आगलागी हुँदा प्रधानमन्त्री को थिए ?
– किर्तिनिधि बिष्ट
64) २५ करोड बर्षअघि देखि रुप परिवर्तन नभएको जीव कुन हो ?
– साङ्लो
66) कलाकार अरनिकोको जन्म कहाँ भएको थियो?
– पाल्पा
67) संयुक्त राष्ट्रसंधकाे अाबहानमा सर्बप्रथम नेपाली सेना लेबनानमा सान्ति सेनाका रुपमा खटेकाे थियाे ।
68) नेपालले ईकाफेकाे सदस्यता सन १९४८ मा लियकाे थियाे ।
69) जेनेरेटरका अाबिश्कारक माईकल फराडे हुन ।
70) सर्बप्रथम www.काे प्रयाेग गर्ने टिम बर्नेस लि हुन ।
71) अमेरिकाले प्रक्षेपन गरेकाे पहिलाे जासुसि भुउपग्रह काेराेना हाे ।
72) लाल सलामको सुरुवाद गर्ने देश कुन हो ?
— अमेरिका
73) नासा द्दारा स्थापित प्रमुख अन्तरिक्ष अबलाेकन केन्द्र humble space telescope हाे।
74) विश्वमा सबैभन्दा बढि टेलिफोन प्रयोग गर्ने देश कुन हो ?
–स्वीडेन
75) विश्वको सबैभन्दा बढि चाँदी उत्पादन गर्ने देश कुन हो ?
–मेक्सिको

No comments:

Post a Comment

साहित्तिक कलम

पागल प्रेमि #part 2

  घर पुग्ने बित्तिकै मामुले साेध्नु भयाे,कस्तो भयाे त नानि अफिसकाे पहिलाे दिन।राम्रो भयाे भन्दै अाफ्नाे काेठा तिर गए,बेगलाई टेबलमा राखेर बर्...