Get Bitcoins

पागल प्रेमि #part 2

 घर पुग्ने बित्तिकै मामुले साेध्नु भयाे,कस्तो भयाे त नानि अफिसकाे पहिलाे दिन।राम्रो भयाे भन्दै अाफ्नाे काेठा तिर गए,बेगलाई टेबलमा राखेर बर्लङ्ग खाट मा पल्टिए.....अाखा बन्द गरेपछि राेहित काे अनुहार मेराे अाखा मा झल्झलि अाहिरहेकाे थियाे । म तीन छक्क खाए अनि अाफुले अाफैले अाफैलाई प्रश्न गर्न थाले ।

याे के भै रहेकाे छ मलाई,....अाज सम्म मलाई यस्ताे कहिले पनि भएकाे थिएन ....न त काेहि एति धेरै मन परेकाे थियाे ।तर अाज याे ...साेचिरहेकाे थिए....
रिचा.....रिचा बाबाले बाेलाहि राख्नु भएकाे छ ,मामुकाे अावाज अायाे,..त्यस पछि म काेठा बाट सरासर निस्केर बाबा काे छेउमा गए, छाेरी अनि पहिलाे दिन नयाँ साथि, सबै नयाँ अफिसमा कस्तो भयाे त ...बाबा भन्दै हुनुहुन्थ्यो , हजुर बाबा धेरै रमाइलो भयाे ....रमाइलो त भने तर मनमा अनेक कुरा हरू...... के कस्तो चक्कर मा परिसके... यदि यस्तो कुरा बाबाले थाहा पाहुनु भयाे भने त तुफान अाउछ याहा ,..मलाई त्याे बुढा पाकाले भन्छन् नि "बनकाे बाधले खाअाेसकि न खाअाेस मन काे बाघले खान्छ " भन्ने उखान. म मा लागू भै सक्या थियाे ।....अाफु डराएता पनि बाबा ले साेध्या कुराहरूकाे जवाफ , हाे या हैन मा भन्दै थिए ।
अफिसकाे दाेश्राे दिन ,.........
अफिसमा पुग्ने बितिकै पहिलाे wish....Good Morning. रिचा मिस राेहितले भन्याे ....मैले भने wish फर्काउनु पर्ने थियाे तर केहिपनि नबाेलि उस्लाई नै हेरिरहेछु , उस्काे बाेलिकाे पर्सनालिटिकाे ............... छ्या याे के भैरहेकाे छ ...नचाहादा नचाहदै म उ प्रति अाकर्सित भैरहेकाे थिए ।
"मानुम कुनै चुम्बकीय वस्तु चुम्बक तिर अाकर्सित भै रहेकाे थियाे" , याहा चुम्बक राेहित र चुम्बकीय वस्तु म थिए ।.......
फेरि पनि अात्ममन्थन शुरू भयाे ....के याे माया हाे .....?? तर याे कसरी हुन सक्छ,यस्ताे छाेटाे समयमा काेहि यति धेरै राम्रो कसरी लाग्न सक्छ ??......दिमाग मा प्रश्न बाचक चिन्हले डेरा जमाउन थाल्याे ।....
क्रमश........
credit : amit


साहित्तिक कलम

पागल प्रेमि #part 2

  घर पुग्ने बित्तिकै मामुले साेध्नु भयाे,कस्तो भयाे त नानि अफिसकाे पहिलाे दिन।राम्रो भयाे भन्दै अाफ्नाे काेठा तिर गए,बेगलाई टेबलमा राखेर बर्...