Get Bitcoins

विशेष केहि महत्त्वपूर्ण सामान्यज्ञान

१. सार्क राष्ट्रमा सबैभन्दा बढि गर्मी हुने देश कुन हो ??
 पाकिस्तान
२. बेलायती उपनिवेशबाट अमेरिकाले आफुलाई कहिले स्वतन्त्र राष्ट्र घोषणा गरेको थियो ??
 सन् १७७५
३. पामीर पर्वतमाल कुन महादेशमा पर्दछ ??
 एशिया
४. हिन्दकुश हिमालयमा कति ओटा देशहरु पर्दछन ??
 ८
५. फीफा वर्ल्ड कपमा सबैभन्दा बढी पटक सहभागी भएको राष्ट्र कुन हो ??
 ब्राजील
६. नेपाली समय पाकिस्तानको समय भन्दा कति मिनेटले छिटो छ ??
 ४५ मिनेट
७. ब्ल्याक माउन्टेन्स कुन महादेशमा पर्दछ ?? 
 युरोप (बेलायत)
८. नेपालको सबैभन्दा ठुलो राष्ट्रिय निकुञ्ज शे फोक्सुन्डो राष्ट्रिय निकुञ्ज कुन कुन जिल्लामा फैलिएको छ ??
 डोल्पा र मुगु
९. नेपाली समय भुटानको समय भन्दा कति मिनेटले ढिलो छ ??
 १५ मिनेट
१०. 'आल्प्स पर्वतमाला' कुन महादेशमा पर्दछ ??
 युरोप
११. सर्वप्रथम गुणराज पुरस्कार प्राप्त गर्ने नेपाली को हुन ??
 कोषनाथ देवकोटा (वि.सं २०३१)
१२. आसियानका सदस्य राष्ट्रहरु कति ओटा छन ??
 १०
१३. सर्वप्रथम महेन्द्र प्रज्ञा पुरस्कार प्राप्त गर्ने नेपाली को हुन ??
 दौलत विक्रम विष्ट (वि.सं २०३२)
१४. आसियानका प्रथम सम्मेलन सन १९७६ मा कहाँ भएको थियो ??
 इन्डोनेसीयाको बालीमा
१५. नेपालको सबैभन्दा सानो राष्ट्रिय निकुञ्ज रारा राष्ट्रिय निकुञ्ज कुन कुन जिल्लामा फैलिएको छ ??
जुम्ला र मुगु
१६. एमोनिया ग्याँसको रंग कस्तो हुन्छ ??
 रंगविहिन
१७. धर्मावती कुन नदिको पौराणिक नाम हो ??
 झिमरुक
१८. सर्वप्रथम पृथ्वी प्रज्ञा पुरस्कार प्राप्त गर्ने नेपाली को हुन ??
 बालकृष्ण सम (वि.सं २०३५)
१९. तक्षशिला महाबिहार कुन सार्क राष्ट्रमा पर्दछ ??
 पाकिस्तान
२०. काठमाडौँ विश्वविद्यालयको स्थापना कहिले भएको हो ??
 वि.सं २०४८
२१. ‘नोकर’ नाटकका लेखक को हुन ??
 भिमनिधि तिवारी
२२. कुन महादेशलाई भुमध्यरेखाले झन्डै बिचबाट काटेको छ ??
 अफ्रिका
२३. नेपाली समय भारतीय समय भन्दा कति मिनेटले छिटो छ ??
 १५ मिनेट
२४. 'जुरा पर्वतमाला' कुन महादेशमा पर्दछ ??
 युरोप
२५. नेपालको पहिलो उपप्रधानमन्त्री को हुन ??
 सुवर्ण शमशेर जबरा 
२६. नेपाली समय श्रिलंकाको समय भन्दा कति मिनेटले छिटो छ ??
 १५ मिनेट
२७. "पुतली" नाटकका लेखक को हुन ??
 भिमन


खरिदार विशेष 


१) सन १९३० मा ग्रहको सुचिमा राखी सन २००६ मा ग्रहको सुचिबाट हटाइएको यम ग्रहको एकमात्र उपग्रहको नाम के हो ??
🔊चारोन
२) इकोलोजी शब्दको प्रथम प्रयोग जर्मनिका जिवबैज्ञानिक तथा प्राध्यापक अर्नेस्ट ह्याकेलले कहिले गरेका हुन ??
सन १८६६
३) उत्तर अमेरिकामा पाइने शितोष्ण कोणधारी वनलाई के भनिन्छ ??
बोरेल
४) ध्रुवताराको उचाई वा दुरि कुन यन्त्रले नापिन्छ ??
सेक्सट्यान्ट
५) भुकम्पबाट भएको मानविय धनजनको नोक्सानिलाई कुन एकाइमा देखाइन्छ ??
मर्काली
६) सहरा मरुभूमि बाट पश्चिम तर्फ बहने तातो, सुख्खा र धुलो भरिएको वायुलाई के भनिन्छ ??
हारमटन
७) दक्षिण अमेरिकाको अमेजन बेसिमा रहेको सदावाहर घना जंगललाई के नामले चिनिन्छ ??
सेल्वाज
८) ग्रीनविच समयलाई आधार मानि अन्तरास्ट्रिय समयको निर्धारण कहिले गरिएको हो ??
सन १८८४
९) कुन देशान्तर रेखा बाङ्गोटिङ्गो निर्धारण गरिएको छ ??
१८०° देशान्तर रेखा
१०) बृहस्पति ग्रहको ठूलो उपग्रह ग्यानिमेड हो भने शनि ग्रहको ठूलो उपग्रह कुन हो ??
टाइटान
११) दुरविक्षण यन्त्र लगायत अन्तरीक्षको अध्ययन अनुसन्धान गर्ने उपकरणहरु भएको बैज्ञानिकहरुले अन्तरीक्ष अनुसन्धान गर्ने ठाउलाई के भनिन्छ ??
Observetory
१२) हालै पत्ता लागेको नेपालको सबैभन्दा ठूलो मानिएको "धौवादी फलाम खानी" कुन जिल्लामा पर्दछ ??
नवलपरासी
१३) नेपालमा बन्यजन्तु सप्ताह कहिलेदेखी मनाउन थालिएको हो ??
वि.सं. २०५३
१४) प्रशान्त महासागरको नाम प्रशान्त राख्ने ब्यक्ती फर्डिनेण्ड मेगलन कुन देशका नागरिक हुन ??
पोर्चुगल
१५) भुमध्य रेखा संग समानान्तर हुने गरि पुर्व पश्चिम खिचिएको काल्पनिक रेखा लाई के भनिन्छ ??
अक्षांश रेखा

नेपालको भूगोल सम्बन्धी प्रश्नहरु
======================
** नेपालमा ८५०० मिटर भन्दा बढी उचाई भएका हिमशिखरहरु कतिवटा छन् ?
-- ३
**"किलर माउन्टेन" भन्नाले मनास्लु हिमाललाई चिनिन्छ भने "पाथिभारा" हिमाल भनेर कुन हिमाललाई चिनिन्छ ?
-- गौरीशंकर
* मुस्ताङ्गको थाकखोला के को लागि प्रसिद्ध छ ?
-- नुन

** नेपालमा सर्वप्रथम वृक्षारोपण कार्यक्रम कहिले देखि सुरु भएको हो ?
-- वि.स. २००२
**तराईको जंगललाई झोरा भनिन्छ भने लेकको जंगललाई के भनिन्छ ?
-- पाल
** फोक्सुण्डो ताललाई स्थानीय भाषामा के भनिन्छ ?
-- रिग्माताल
** निर्जिव ताल भनेर कुन ताललाई चिनिन्छ ?
-- रिग्माताल
** समुन्द्र सतहबाट कति मिटरको उचाई सम्मको क्षेत्रलाई तराई प्रदेश भनिन्छ ?
-- ६०० मी
** नेपालको सबैभन्दा उचाईमा रहेको जिल्ला सदरमुकाम हुम्लाको सिमिकोट कति मिटरको उचाईमा छ ?
-- २९४६ मी
** नेपालको कतिवटा जिल्ला भित्रि मधेशमा पर्दछन ?
-- ७
** नेपालमा वन्यजन्तु संग्राहालय कुन ठाउँमा स्थापना गरिएको छ ?
-- हेटौडा
** नेपालमा अग्लो स्थानबाट सुरु भएको नदी कुन हो ?
-- अरुण
** गोसाईकुण्डको उचाई कति छ ?
-- ४३६० मी
** कान्जिरोवा हिमालबाट उत्पति भएको नदी ठूलो भेरी हो भने धौलागिरी हिमालबाट उत्पति भएको नदी कुन हो ?
-- सानोभेरी
** कान्जिरोवा हिमाल कुन जिल्लामा पर्दछ ?
-- मुगु
** सेती नदीको उदगम स्थल कुन हो ?
-- सैपाल हिमाल
** 'गंगा स्वरुपा' भनेर चिनिने नेपालको नदी कुन हो ?
-- कालिगण्डकी

No comments:

Post a Comment

साहित्तिक कलम

पागल प्रेमि #part 2

  घर पुग्ने बित्तिकै मामुले साेध्नु भयाे,कस्तो भयाे त नानि अफिसकाे पहिलाे दिन।राम्रो भयाे भन्दै अाफ्नाे काेठा तिर गए,बेगलाई टेबलमा राखेर बर्...