📖१) चिनिया यात्री हुयान साङ कुन सताब्दिमा नेपाल आएका थिए ??
२) नेपाल भ्रमण गर्ने पहिलो चिनियाँ प्रधानमन्त्री को हुन ??
३) चीन भ्रमण गर्ने नेपालको पहिलो प्रधानमन्त्री को हुन ??
४) नेपालले सर्वप्रथम कुन देशमा आफ्नो दुतावास खोलेको थियो ??
५) बुढानिलकण्ठ स्कुल कुन देशको सहयोगमा निर्माण भएको हो ??
६) अमेरिकाको लागि नेपालको पहिलो आवासिय राजदुत को हुन ??
७) जापानका लागि नेपालको पहिलो आवाशिय राजदुत को हुन ??
८) जनकपुर चुरोट कारखाना कुन देशको सहयोगमा निर्माण भएको हो ??
९) भुटानको भ्रमण गर्ने नेपालको पहिलो प्रधानमन्त्री को हुन ??
१०) नेपाल र पाकिस्तान बिच व्यापार सम्झौता कहिले भएको थियो ??
११) सबैभन्दा पछि नेपाल संग दौत्य सम्बन्ध कायम गर्ने सार्क मुलुक कुन हो ??
१२) नेपाल सर्वप्रथम कुन अन्तरास्ट्रिय संस्थाको सदस्य भएको थियो ??
१३) संयुक्त रास्ट संघिय विश्व विद्यालय कुन देशमा छ ??
१४) अन्तरास्ट्रिय न्यायलयको प्रधान कार्यालय कहाँ रहेको छ ??
१५) सार्कमा नेपालको तर्फबाट महासचिव हुने पहिलो ब्यक्ती को हुन ??
१६) सबैभन्दा पछि संयुक्त रास्ट संघको सदस्य भएको सार्क रास्ट कुन हो ??
१७) अन्तरास्ट्रिय रेडक्रस संगठन को प्रधान कार्यालय कहाँ रहेको छ ??
१८) पहिलो ब्रीटिस दुतको रुपमा नेपाल आएका ब्यक्ति को हुन ??
१९) पृथ्वीनारायण शाहको पालामा तिब्बत चीन मामिला हेर्ने अड्डालाई के भनिन्थ्यो ??
२०) भारतको लागि नेपालको पहिलो राजदुत को हुन ??
२१) तत्त्वको सवैभन्दा सानो अंश परमाणु भए जस्तै यौगिकको सबैभन्दा सानो अंश कुन हो ??
२२) सर्वप्रथम ग्रीन हाउस इफेक्ट पत्ता लगाउने बैज्ञानिक कुन देशका हुन ??
२३) आधुनिक मनोबिज्ञानका प्रवतक कसलाई मानिन्छ ??
२४) इबोला भाइरसले शरिरका कुन अंगलाई बढी असर गर्दछ ??
२५) नेपालमा पहिलो पटक बिज्ञान दिवश कहिले मनाइएको थियो ??
२६) हालसम्म बिस्वकै ठुलो बिज्ञान प्रविधी संग्राहलय कुन देशमा निर्माण गरिएको छ ??
२७) कम्युटर माउस को आबिस्कार कसले गरेका हुन ??
२८) बच्चा ९ महिना भएपछी दिइने खोप कुन हो ??
२९) पोलियो विरुद्धको खोप पत्ता लगाउने बैज्ञानिक को हुन ??
३०) नेपालमा सुचना प्रविधि पार्क कुन जिल्लामा रहेको छ ??
सोधिएका बस्तुगत प्रश्न र तिनका उत्तर:-
१) सार्क बिपद ब्यबस्थापन केन्द्र कुन देशमा रहेको छ ??
२) तलका भनाई अध्ययन गरि सहि विकल्प छान्नुहोस ??
क) नेपालको संघिय संसद २ सदानात्मक छ ।
ख) नेपालको प्रादेशिक संसद २ सदनात्मक छ ।
ग) नेपालको रास्टिय सभा ५९ सदस्यिय छ ।
३) संघ प्रदेश, प्रदेश प्रदेश बिच उत्पन्न राजनीतिक विवाद सम्पन्न गर्न गठन हुने अन्तरप्रदेश परिषदमा तलको को हुदैन ??
४) नेपालको कुन हिमालको नाम शान्ती सिखर राखिएको छ ??
५) कुमारी छ्नौट गर्ने चलन चलाउने राजा को हुन ??
६) पशुपतिका पाच मुख मध्य आकाश तर्फको मुखलाई के भनिन्छ ??
७) नेपालमा कहिले देखि सेलुलर मोबाइल फोनको सुरुवात भएको हो ??
८) नेपाल रास्ट बैंकको स्थापना कहिले भएको हो ??
९) नेपालको निम्नमध्य कुन देशसंग बिप्पा सम्झौता भएको छैन ??
१०) द्वापर युगमा नेपाललाई के भनिन्थ्यो ??
११) नेपालको मल्लकालिन प्रशासकिय पद "परमान" ले के लाई जनाउछ ??
१२) शनिबार बिदा दिने चलन कसले चलाएका हुन ??
१३) Osmani International Airport कुन देशमा रहेको छ ??
१४) नेपालको फोकल्याण्ड टापु कहाँ रहेको छ ??
१५) लुगुला भञ्ज्याङ् कहाँ पर्दछ ??
१६) सन २०२० मा नेपालमा पर्यटन संख्या कति पुर्याउने लक्ष्य राखिएको छ ??
१७) नेपालको सबैभन्दा कम उचाईमा रहेको बिमानस्थल कुन हो ??
१८) Frontier Airlines कुन देशको बायुसेवा हो ??
१९) विश्व पर्यटन दिवश कहिले मनाईन्छ ??
२०) नेपालमा सर्वप्रथम ग्रामिण पर्यटन कार्यान्वयन गरिएको जिल्ला कुन हो ??
२१) मित्र रास्ट चिनको औपचारिक भाषा कुन हो ??
२२) नेपालसंग दौत्य सम्बन्ध कायम भएका प्रथम चार सार्क रास्टहरुको क्रम कुन सहि छ ??
२३) नेपाल र पाकिस्तान बिच व्यापार सम्झौता कहिले भएको थियो ??
२४) निम्नमध्य कुन सार्कको संस्थापक सदस्य रास्ट होइन ??
२५) सार्कमा हालसम्म कतिजना महिला महासचिव भएका छन ??
1.मनास्लु हिमालको उचाइ कति हो ?
- 8,163 मिटर
- 8,163 मिटर
2.6 वटा चुचुरो भएको हिमाल कुन हो ?
- धौलागिरी हिमाल
- धौलागिरी हिमाल
3.सिसाखानीको लागि प्रसिद्ध हिमाल कुन हो ?
- गणेश हिमाल
- गणेश हिमाल
4.शान्ति शिखर भनेर कुन हिमाललाई चिनिन्छ ?
- लाङटाङ दोस्रो हिमाल
- लाङटाङ दोस्रो हिमाल
5.चुरे पर्वत श्रंखलालाई कुन अर्को कुन नामले चिनिन्छ ?
- शिवालिक
- शिवालिक
6.पहाडी क्षेत्र कति उचाइमा फैलिएको छ ?
- 600-3,300 मिटर
- 600-3,300 मिटर
7.इलामको दिपेन्द्र शिखर/अन्तुडाँडा को उचाई कति रहेको छ ?
- 1,677 मिटर
- 1,677 मिटर
8.नेपालको कति उचाइमा रहेको क्षेत्रलाई हिमरेखा क्षेत्र घोषित गरिएको छ ?
- 5,000 मिटर माथिको
- 5,000 मिटर माथिको
9.चुरे पर्वतको सबैभन्दा अग्लो भाग "कैलालीको गार्वा" कति उचाइमा रहेको छ ?
- 1,872 मिटर
- 1,872 मिटर
10.महाभारत पर्वतको सबैभन्दा अग्लो भाग (दोलखाको शैलुङ) कति उचाइमा रहेको छ ?
- 3,365 मिटर
- 3,365 मिटर
11.धौलागिरी हिमाल कुन जिल्लामा रहेको छ ?
- म्याग्दी र मुस्ताङ
- म्याग्दी र मुस्ताङ
12. लामोसाँघु-रामेछाप राजमार्गलाई अर्को कुन नामले चिनिन्छ ?
- पुष्पलाल राजमार्ग
- पुष्पलाल राजमार्ग
13. स्याउले-सिलगढी राजमार्गलाई अर्को कुन नामले चिनिन्छ ?
- के आइ सिंह राजमार्ग
- के आइ सिंह राजमार्ग
14. गोरखा-नारायणगढ राजमार्ग कुन देशको सहयोगमा बनेको हो ?
- चीन
- चीन
15.काठमाडौं-त्रिशुली राजमार्ग कुन देशको सहयोगमा बनेको हो ?
- भारत
- भारत
16.पासाङ ल्हामु राजमार्गको लम्बाई कति हो ?
- 117.10 कि.मि.
- 117.10 कि.मि.
17. भानुभक्त आचार्य राजमार्गको लम्बाई कति हो ?
- 42.76 कि.मि.
- 42.76 कि.मि.
18. अमरसिंह थापा राजमार्गको लम्बाई कति हो ?
- 24.69 कि.मि.
- 24.69 कि.मि.
19.महेन्द्र राजमार्गले कति वटा जिल्ला र अञ्चल छोएको छ ?
- 10 अञ्चल र 21 जिल्ला
- 10 अञ्चल र 21 जिल्ला
20.महेन्द्र राजमार्गले छोएका 2 पहाडी जिल्लाहरु कुन-कुन हो ?
- मकवानपुर र अर्घाखाँची
- मकवानपुर र अर्घाखाँची
सेयर गरौ है...ताकी भनेको बेला पढ्न सकियाेस् ।
No comments:
Post a Comment