Get Bitcoins

Heart touching lines in facebook

बाटो हो कि कुबाटो
अन्धोलाई केको मतलब
आँखै हुनेको पनि 
ठोकिन्छ जिन्दगी 
पानीमा होईन बालुवामा लेखिन्छ जिन्दगी 
तर,एउटै लहरले मेटिन्छ जिन्दगी ।।


चाहाना थियोे हातमा 👏हात मिलाउने,
फाटेका खुसिहरु सँगै👫 बसि सिलाउने!
कस्तो माया रहेछ उस्को 🙇बुझ्न सकिन,
शितको 💭थोपा जस्तै पलभरमै बिलाउने!!


" कति गहिराइ सम्म जानेको थिइ उसले मलाई,
म एकछिन थकाइ मार्दा नि ,उ मुस्कुराउदै भन्थी 
आज त छिटै गलेउ किन हो "


भरिएको रक्सीको बोतल अनि जल्दै गरेका ती निर्दोष चुरोट अनि सितनमा उनका यादहरु, साइडमा गुन्जिरहेको नारायण गोपालको
गित गल्ती हजार हुन्छन् यहाँ होस हराएको बेला एक्लै तिमि न आउ म मातिएको बेला💕😌 



अह सक्दिन भुल्न 
हो त्यो एहि बैशाख महिना थियो
आजकै मिति थियो

समयले तिमिलाइ रुदै कारभित्र अनि मलाइ रुदै भट्टी भित्र हुलेको थियो
समयको लामो अन्तराल पछी आज तेहि भट्टिमा बसेर सोच्दै छु, समयलाई अदालतमा मुद्दा हालिदिन्छु तिमी र मलाइ बिछोड गराएको अभियोगमा 
एहि बहाना तारीखमा तिमी संग भेट्घाट त हुन्छ प्रिय्



हिजो प्यार सिन्दुर सम्म हाल्नी निर्णय थियो उस्को र मेरो तर आज न त प्यार नै रह्यो नत सिन्दुर नै बिचमा पिआर हुन पुग्यो बिचमा पिआर हुनपुग्यो!!
 म पनि एक दिन इन्जिनियर बन्नेछु 
अनि भुकम्प प्रतिरोधात्मक मेरो मन बनाउछु ।
अनि तिम्रो सम्झनाको भुकम्प आओस या यादका पराकम्पन 

बालै फररर ।
माया सररर


केही कुरा जल्दा धूवाॅ निशकीन्छ,
केही कुरा जल्दा ऑशु, 
तातो त दुबै हुन्छ

फरक त एति हो एउटा आगो शल्केर निस्कन्छ 
अर्को मुटू पग्लेर निशकन छ


थाहा छ मेरो हरेक इस्टेट्स तिमी पढ्छौ तर तिम्रो आजकाल लाइक र कमेन्ट्को नोटिफिकेसन आउन छाडेपछि तिम्रो याद आउन थालेको छ ।
हुन त मैले पनि तिम्रो प्रोफाइल खोलेर बारम्बार हेर्छु र त्यो आइडिमा Add as a friend मा क्लिक गर्ने हिम्मत गरेको छैन 
बिस्वास छ हाम्रो मायाको ब्यालेन्स एसरी नै भै राख्ने छ ।।






No comments:

Post a Comment

साहित्तिक कलम

पागल प्रेमि #part 2

  घर पुग्ने बित्तिकै मामुले साेध्नु भयाे,कस्तो भयाे त नानि अफिसकाे पहिलाे दिन।राम्रो भयाे भन्दै अाफ्नाे काेठा तिर गए,बेगलाई टेबलमा राखेर बर्...