Get Bitcoins

समसामयिक बैंकिङ्ग, नेपाल वायुसेवा निगम, खरिदार विशेष केहि महत्त्वपूर्ण सामान्यज्ञान




त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कहिले बाट दैनिक २१ घण्टा सञ्चालनमा आउने भएको छ ? 
👉वि. सं. २०७५ जेष्ठ ७ गते
विश्व स्वास्थ्य संगठनले हालै नेपाललाई कुन रोग मुक्त घोषणा गरेको छ ?
👉आँखामा लाग्ने खश्रे रोग (ट्रकोमा)
हालै अमेरिका पछि जेरुसेलम मा आफ्नु राजदुताबास खोल्ने राष्ट्र कुन हो ?
ग्वाटेमाला
इटालियन ओपन टेनिस - २०१८ को उपाधि कसले जितेका छन् ?
राफेल नाडाल
हालै सर्पमाथि पिएचडी गर्ने पहिलो नेपाली को हुन् ?
डा. देवप्रसाद पाण्डे
हालै नियुक्त भएका नेपालका लागि अमेरिकी राजदूत को हुन् ?
 र्याण्डी डब्लु बेरी
अन्तराष्ट्रिय म्युजियम दिवस २०१८ को नारा के हो ?
 hyperconnected museums: new approaches, new publics (हरेक वर्ष मे १८ मा मनाइन्छ, सन् १९७७ बाट सुरु भएको)

 ‘युगकवि सिद्धिचरण युवा पत्रकारिता पुरस्कार–२०७५’ कान्तिपुरकर्मी
 गणेश राईलाई प्रदान गर्ने निर्णय गरेको
➡️कसले : युगकवि सिद्धिचरण श्रेष्ठ प्रतिष्ठानले
➡️पुरस्कार राशी : २५ हजार रुपैयाँ 
➡️उक्त पुरस्कार आउँदो जेठ ९ मा युगकवि सिद्धिचरण श्रेष्ठको १०७ औं जन्मजयन्ती अवसरमा प्रदान गरिने

➡️रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले २०१८ May ७ मा राष्ट्रपतिका रुपमा चौथो कार्यकालका लागि शपथ लिएका 
➡️गत मार्चमा भएको निर्वाचनमा करिब ७७ प्रतिशत मतसहित राष्ट्रपति पदमा निर्वाचित भएका 
➡️उनले आगामी ६ वर्षका लागि शपथ लिएका
➡️पुटिन सन् १९९९ देखि राष्ट्रपति वा प्रधानमन्त्रीकारूपमा सत्तामा 
➡️सन् २००० मा पहिलोपल्ट राष्ट्रपतिमा निवार्चित भएका ।

राष्ट्रिय पत्रकारिता पुरस्कार-२०७५
डा. महेन्द्र बिष्ट र डा. राजेश अहिराजलाई प्रदान गर्ने घोषणा

➡️मनमोहन मेमोरियल यु१६ प्रतियोगिताको उपाधी प्रदेश न ७ ले जितेको
➡️फाइनल खेल (२०७५/०१/१९ TU ground)मा 
➡️प्रदेस न ७ ले प्रदेस न २ लाइ २४ रनले पराजित 
➡️ बिजेताले उपाधी सहित नगद २ लाख ५० हजार प्राप्त
➡️उप बिजेतामा सिमित प्रदेस न २ ले नगद १ लाख ५० हजार प्राप्त 

नेपालगन्ज कप क्रिकेटको उपाधि एनआईसी एसिया दंगाली गोर्खाजले जितेको 
➡️ कोहलपुरमा २०७५/०१/१२ गते भएको फाइनलमा पप्पु कन्ट्रक्सन रोल्पा गोरिल्लाजलाई आठ विकेटले पराजित गर्दै दंगाली गोर्खाज च्याम्पियन बनेको 
➡️दंगाली गोर्खाजले एक लाख ११ हजार नगद प्राप्त


✔️ केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको नयाँ तथ्यांकअनुसार नेपालीको प्रतिव्यक्ति आय १ हजार ४ डलरमा पुगेको 
✔️गतवर्ष नेपालीको प्रतिव्यक्ति आय ८६६ डलर रहेको ।






✔️ ✔️धनगढी प्रिमियर लिग(DPL) ✔️✔️

💠उपाधि बिजेता ➡️ टिम चौराह
💠उपविजेता ➡️ काठमाडौं गोल्डेन्स
💠फाइनलमा काठमाडौं गोल्डेन्सलाई २१ रनले हराउँदै टिम चौराहाले उपाधि जितेको 
-----------------------------------------------------
💠उपाधिसँगै टीम चौराह धनगढीले २५ लाख रुपैयाँ नगदसहित ट्रफी जितेको
💠 उपविजेता काठमाडौं गोल्डेन्सले ट्रफीसहित १० लाख रुपैयाँ प्राप्त गरेको
-----------------------------------------------------
💠💠 प्लेयर अफ दी सिरिज 💠💠
यूएईका कप्तानसमेत रहेका मुस्तफा
-----------------------------------------------------------
💠💠मोस्ट भ्यालुएबल प्लेयर💠💠
 टिम चौराह धनगढीका बलर ललितसिंह भण्डारी
 प्रतियोगितामा कुल १४ विकेट लिएका
गोल्डस्टारबाट प्रायोजन गरेको गोल्डेन बुट प्राप्त




मिस नेपाल– २०१८

  winner : श्रृंखला खतिवडा(हेटौंडाकी २२ वर्षीया)
कहाँ/ कहिले : काठमाडौंमा २०७४-१२/२८
२३ औं संस्करणको मिस नेपाल– २०१८ को उपाधि श्रृंखला खतिवडाले जितेकी 

गोरखाकी मनिता देवकोटाले मिस नेपाल युनिभर्स काठमाडौंकी प्रिया सिग्देल मिस नेपाल अर्थ, काठमाडौंकै २२ वर्षीया रोनाली अमात्य मिस नेपाल इन्टरनेसनल घोषित ।।।

नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा सर्वेन्द्र खनाल नियुक्त
साथै शैलेन्द्र खनाल सशस्त्र प्रहरीको महानिरीक्षक नियुक्त
मन्त्रिपरिषद्को 2074/12/27 मा बसेको बैठकले आईजीपीमा बढुवा गरेको 


प्रदेश नम्बर ३ को प्रदेशसभाले प्रदेशसभा नियमावली–२०७४ पारित गरेको
२०७४ फागुन १४ गते सोमबार बसेको प्रदेशसभा बैठकले सर्बसम्मत नियमावली पारित गरेको
नियमावली पारित भएसँगै प्रदेश तीनको प्रदेशसभा आफ्नै नियमावलीको आधारमा सञ्चालन हुने पहिलो प्रदेशसभा बनेको । 


प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता

उपाधि विजेता : विभागीय टोली एपीएफ क्लब फाइनल खेल : धनगढीको फाप्ला मैदानमा
👉नोट: पूर्वाञ्चललाई सात विकेटले पराजित गर्दै एपीएफ राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको च्याम्पियन भएको ।
उपाधि विजेता एपीएफले नगद पाँच लाख प्राप्त 


भारतीय अभिनेत्री श्रीदेवीको निधन
कहिले : 2018 Feb 25
 कारण : हृदयघात
पद्म श्री पुरस्कार: २०१३ मा प्राप्त गरेकी
उपनाम : भारतकी पहिलाे 'महिला सुपरस्टार' 


प्रदेश ६ को नाम ‘कर्णाली’ नामाकरण
कहिले : २०७४ फागुन १२ गते
प्रदेशको नामाकरण जिम्मेवारी प्रदेशसभालाई दिइएअनुसार (नेपालको संबिधानको धारा २८८को उपधारा २ बमोजिम)
प्रदेशको नाम कर्णाली राख्ने प्रस्ताव दुई तिहाई बढी बहुमतले पारित गरेको हो । ३९ सांसदमध्ये ३७ जनाले प्रस्तावको पक्षमा मत हालेका थिए भने एक सांसद बैठकमा अनुपस्थित थिए, तथा सभामुखले मतदान गरेनन् ।


नेपाल सरकारकाे कानुनी सल्लाहकार तथा महान्यायाधिवक्तामा अग्नी खरेल नियुक्ति
२०७४/११/०८ गते


संघीय संरचनामा पहिलो पटक प्रदेश सभाका पहिलो अधिवेशनहरुको पहिलो बैठक

प्रदेश नम्बर ३ को अधिवेशन २०७४माघ १८ गते
प्रदेश नम्बर २, ५, ६ र ७ को अधिवेशन २०७४ माघ २१ गते
प्रदेश १ र ४ को अधिवेशन २०७४ माघ २२ गते 




No comments:

Post a Comment

साहित्तिक कलम

पागल प्रेमि #part 2

  घर पुग्ने बित्तिकै मामुले साेध्नु भयाे,कस्तो भयाे त नानि अफिसकाे पहिलाे दिन।राम्रो भयाे भन्दै अाफ्नाे काेठा तिर गए,बेगलाई टेबलमा राखेर बर्...