Get Bitcoins

बैंकिङ्ग तयारी important questions and answers...

- नेपालमा निष्काषित नोटका दरहरू र निष्काशन मिति:
#NRB #Preparation 

१. रू १, ५, १० र १०० –– बि सं २००२ असोज १ (सदर
मुलुकीखाना)
२. रू १, ५, १० र १०० –– बि सं २०१६ फागुन ७ (नेपाल राष्ट्र
बैँक)
३. रू १००० –– बि सं २०२६ बैशाख १४
४. रू ५०० –– वि सं २०२७ जेष्ठ ३०
५. रू ५० –– बि सं २०३४ बैशाख १४
६. रू २ –– बि सं २०३८ बैशाख १४
७. रू २० –– बि सं २०३९ कार्तिक २२
८. रू २५० –– बि सं २०५२ चैत २८
९. रू २५ –– बि सं २०५२ चैत २९

नेपालको वायुसेवा सम्बन्धी केही तथ्यहरु:. नेपाल वायुसेवा निगमको स्थापना: सन १९५८ जुलाइ १
२. नेपालमा पहिलो पटक बोइङ (जेट) बिमान अवतरण: बि स २०२३ फाल्गुन २५
३. बिराटनगरका लागि उडेको बिमान काङ्ग्रेस कार्यकर्ताले अपहरण गरेको: बि स २०३० जेठ २४
४. नेपालमा सर्वप्रथम हवाईजहाज अवतरण: बि स २००६ बैशाक ११ गते
५. नेपालमा निजि विमानहरुले अन्तर्राष्ट्रिय उडान गर्न अनुमती पाएका: वि स २०५३ कार्तिक २२ गते
६. नेपाल वायुसेवा निगमले सर्वप्रथम आफ्नो उडान: सन १९५८ जुलाइ ४ गते सिमराबाट गरेको ।
७. नेपालमा सर्वप्रथम हवाइ दुर्घटना: बि स २०१७ कार्तिक २० गते भैरहवा विमानस्थलमा
८. नागरिक उड्डयन प्राधिकरणको स्थापना : बि स २०५५ पुस १६ गते ( सन १९९८ डिसेम्बर ३१)
९. अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवश: डिसेम्बर ७
१०. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय कोड: VNKT हो भने रास्टृय कोड KTM हो ।


नेपालको ईतिहासमा भएका
बिभिन्न युद्ध, पर्व र घटना । 


1. कोतपर्व--बि सं 1903 आश्विन 2
2. भण्डारखाल पर्व-1903 कार्त्तिक 12
3. अलौ पर्व-1904 श्रावण
4. जैथक युद्ध -1972 असोज 9
5 देऊथल युद्द-1872बैशाख 3
6. अल्मोडा युद्ध-1872 बैशाख 13
7. सुगौली सन्धी-सन् 1816 मार्च 3
8. मकै पर्व--बि सं 1977
9. anglo gorkha war--सन् 1814-1816
10. प्रचण्ड गोर्खा पर्व--बि सं 1988
11. केरुङ सन्धी--2 जुन 1789
12. बेत्रावती सन्धी-सन 1849


=======देश/राजधानी/मुद्रा========
➤ नेपाल - काठमाण्डौं - नेपाली रुपैयाँ
➤ भारत - नयाँ दिल्ली - भारतीय रूपेयाँ
➤ अमेरिका - वाशिंगटन डी.सी. -
डलर
➤ ब्रिटेन - लन्डन - पाउण्ड स्ट्रर्लिंग
➤ द. अफ्रीका - प्रिटोरिया - रैण्ड
➤ अस्ट्रेलिया - केनबरा - आस्ट्रेलियन डलर
➤ पाकिस्तान - इस्लामबाद - रूपया
➤ बंगलादेश - ढ़ाका - टाका
➤ जापान - टोकियो - येन
➤ चीन - बेइजिंग - युआन
➤ द. कोरिया - सियोल - बोन
➤ क्यानडा - ओटावा - कनाडियन डलर
➤ ब्राजील - ब्रासिलिया - ब्रासिलियन रियाल
➤ जर्मनी - बर्लिन - यूरो
➤ फ्रान्स - पेरिस - यूरो
➤ भूटान - थिम्पू - नेगुलट्रूम
➤ ईरान - तेहरान - रियाल
➤ ईराक - बगदाद - ईराकी दीनार
➤ अफगानिस्तान - काबुल - अफगानी
➤ मलेशिया - क्वालालाम्पुर- रिनगिट
➤ म्यान्मार- नेपाईदा - क्याल
➤ श्रीलंका - कोलम्बो - रूपया
➤ सउदी अरब - रियाद - रियाल
➤ रूस - मास्को - रूबल
➤ मौरीशस - पोर्ट लुईस- रूपया
➤ न्यूजील्याण्ड - वेलिंग्टन - डलर
➤ थाईलैण्ड -- बैंकक -- बात
➤ भियतनाम - हनोई - डोंग

विविध चिन्ह र प्रतिकहरु:-
📖📖📖📖📖📖📖📖📖
🔳सेतो झन्डा 👉आत्म समर्पण
🔳पहेलो झन्ड राष्ट्रिय 👉प्रकोप
🔳झुकेको झन्डा राष्ट्रिय 👉शोक
🔳रातो झन्डा 👉खतराको चिन्ह,क्रान्तिको प्रतीक
🔳सेतो झण्डा 👉संक्रात्मक रोगिलाइ लैजाने बहान
🔳कालो झण्डा 👉बिरोध प्रदर्शन
🔳उल्टो झण्डा 👉राष्ट्रिय बिपत्तिको संकेत
🔳सेतो परेवा 👉शान्तिको प्रतीक
🔳हातमा कालो पट्टि 👉बिरोध पर्दशन तरिका र दु:खको प्रतीक
🔳ओलिभको शाखा 👉शान्तिको प्रतीक
🔳कमलको फुल 👉सभ्यता र संस्कृतिको प्रतीक
🔳चक्र 👉प्रगतिको प्रतीक
🔳हास 👉न्यायको प्रतीक
🔳लाटोकोशेरो 👉बुद्धि र विवेक
🔳हरियो प्रकाश 👉यातायात संचालन
🔳रातो प्रकाश 👉खतरा या यातायात अवरोध
🔳रातो क्रस 👉डाक्टरी सहायता
🔳रातो त्रिकोण 👉परिवार नियोजन सेवा
🔳एक अर्कालाई क्रस गरेको दुई हाड र माथी एक खप्पर 👉बिधुत खतराको संकेत
🔳आखामा पट्टि बाधेकी तथा हातमा तराजु लिएकी नारी 👉न्यायको प्रतीक

घरपालुवा जनावरका रैथाने प्रजाति :-

📖📖📖📖📖📖📖📖📖📖📖
🔳गड्डी भैँसी --> डडेलधुरा,
🔳खैला गाई --> बझाङ, 
🔳नौमुठे गाई --> अछाम,
🔳सिरी गाई --> ताप्लेजुङ
🔳लुलु गाई --> मनाङ र मुस्ताङ


📖नेपालका जाति समुदाय र बासस्थान📖
🔊किसान   झापा
🔊कुमालdolakha,धादिङ,पर्वत
🔊कुसवाडियाबाँके,बर्दिया
🔊कुसुण्डाdailekh,सुर्खेत,दाङ,सल्यान र प्युठान लगायतका जिल्लामा
🔊गनगाईझापा,मोरङ
🔊गुरुङmustang,ओखलढुँगा,सँखुवासभा,ताप्लेजुङ लगायत
🔊चेपाङधादिङ,गोरखा,मकवानपुर,चितवन
🔊छन्त्यालम्याग्दी,मुस्ताङ,बाग्लुङ
🔊छैरोतनमुस्ताङ
🔊सुरेल/जिरेलदोलखा
🔊डोल्पोडोल्पा
🔊ताङ्बेमुस्ताङ
🔊ताजपुरियाझापा,मोरङ
🔊तामाङसिन्धुपाल्चोक,रसुवा,नुवाकोट,धादिङ,मकवानपुर लगायत
🔊तीन गाँउले थकालीमुस्ताङ
🔊ताप्केगोलाताप्लेजुङ
🔊थकालीमुस्ताङ
🔊थामीदोलखा,सिन्धुपाल्चोक
🔊थारुतराईका जिल्लाहरु
🔊थुदामताप्लेजुङ
🔊दनुवारसिन्धुली
🔊दरैतनहुँ
🔊दुरालमजुङ
🔊धानुकसप्तरी
🔊धिमालझापा,मोरङ
🔊नेवारबिशेष गरी काठमाडौ उपत्यका
🔊पहरीकाभ्रेपलाञ्चोक
🔊फ्रीसिन्धुपाल्चोक,काभ्रे,मकवानपुर,ललितपुर
🔊बनकरियामकवानपुर
🔊बरामोगोरखा
🔊बार्ह गाँउलेमुस्ताङ
🔊मगरम्याग्दी,पाल्पा,तनहुँ,बाग्लुङ,रोल्पा,प्युठान लगायत
🔊भोटेबिभिन्न हिमाली जिल्ला
🔊माझीकाभ्रे,सिन्धुपाल्चोक,तेर्हथुम,धनकुटाचि,तवन लगायत
🔊मार्फालीमुस्ताङ
🔊मुगालीमुगु
🔊मेचे/कोचेझापा
🔊याक्खासँखुवासभा
🔊राईपुर्बी पहाडका सोलुखुम्बु,खोटाङ,ओखलढुँगा,भोजपुर,उदयपुर
🔊राउटेदैलेख,सुर्खेत,जाजरकोट,सल्यान,अछाम आदि
🔊राजवँशीझापा,मोरङ
🔊राजीदाङ,सुर्खेत
🔊लार्केगोरखा,धादिङ
🔊लिम्बुताप्लेजुङ,पाँचथर,ईलाम,तेर्हथुम,धनकुटा लगायत जिल्लामा
🔊लेप्चाईलाम
🔊ल्होपामुस्ताङ
🔊ल्होमीसँखुवासभा
🔊बालुङताप्लेजुङ
🔊ब्यासीदार्चुला
🔊शेर्पासोलुखुम्बु
🔊सतारझापा,मोरङ,सुनसरी
🔊सियारगोरखा
🔊सुनुवारपुर्वी पहाडी जिल्ला
🔊हायुकाभ्रे
🔊ह्योल्मोसिन्धुपाल्चोक




🌹
🌹विभिन्न पर्व मा पोल खोल्ने ब्यक्ति हरु🌹
😁मकै पर्व - रामहरि जोसि र भोजराज जोसि
😁लाइब्रेरी पर्व - रामचन्द्र अधिकारी
😁भण्डारखाल पर्व - बिजयराज पण्डित
😁३८ सालको पर्व - उत्तरध्वज खवास
😁प्रजापरिषद काण्ड - रामजी जोसि र मुरलिधर पण्डित
😁प्रचण्ड गोर्खा - लक्ष्मणराज


नेपालका सडकका लम्बाइ:
________________________________
१.हुलाकी राजमार्ग=१७९८किलोमिटर
२.मध्यपहाडी लोकमार्ग=१७७६किलोमिटर
३.महेन्द्र राजमार्ग=१०२७.६७किलोमिटर
४.पुर्वपश्चिम रेल्वे=९४५ किलोमिटर
५.महाकाली राजमार्ग=३२५ किलोमिटर
६.मेची राजमार्ग=२६८.०६किलोमिटर
७.सगरमाथा राजमार्ग=२६५ किलोमिटर
८.कर्णाली राजमार्ग=२३२ किलोमिटर
९.राप्ती राजमार्ग=१९६ किलोमिटर
१०.त्रिभुवन राजपथ=१८९ किलोमिटर
११.सिदार्थ राजमार्ग=१८१.२३किलोमिटर
१२.पृथ्वी राजमार्ग=१७३ किलोमिटर
१३.विपी राजमार्ग=१६० किलोमिटर
१४.भिमदत्त पन्त राजमार्ग=१३५ किलोमिटर
१५.पुष्पलाल राजमार्ग=१३० किलोमिटर
१६.पासाङल्हामु राजमार्ग=११७.१०किलोमिटर
१७.अरनिको राजमार्ग=११३ किलोमिटर
१८.रत्न राजमार्ग=११३ किलोमिटर
१९.कोशी राजमार्ग=१११किलोमिटर
२०.जयपृथ्वि बहादुर सिंह मार्ग=११० किलोमिटर
२१.स्विस मार्ग=१०५ किलोमिटर
२२.दशरथचन्द मार्ग=१०५ किलोमिटर
२३.फास्ट ट्रयाक=७६ किलोमिटर
२४.सहिद थिरबम योगेन्द्रमान मार्ग=७३ किलोमिटर
२५.काठमाडौं बाहिरी चक्रपथ=७२ किलोमिटर
२६.के आइ सिंह मार्ग=६५ किलोमिटर
२७.भुपि शेरचन मार्ग=६५ किलोमिटर
२८.सेती राजमार्ग=६४ किलोमिटर
२९.मदन भण्डारी राजमार्ग=५२ किलोमिटर
३०.सहिद आलोक मार्ग=५२ किलोमिटर
३१.भानुभक्त आचार्य मार्ग=४२.७७ किलोमिटर
३२.फुलबारी पारवहन मार्ग=४१ किलोमिटर
३३.मदन-आश्रित मार्ग=३६.१६ किलोमिटर
३४.सिद्दिचरण मार्ग=३५ किलोमिटर
३५.अमरसिंह थापा मार्ग=२४.६९ किलोमिटर
३६.विरनारायण माझी मार्ग=२२ किलोमिटर
३७.जनक मार्ग=१९ किलोमिटर
३८.विद्यापति मार्ग=१८ किलोमिटर
३९.कालुपाण्डे मार्ग=१९.९० किलोमिटर
४०.गौतम बुद्ध मार्ग=१७ किलोमिटर
४१.काठमाडौ भित्री चक्रपथ=२७.२ किलोमिटर
४२.लक्ष्मीप्रसाद देवकोटा मार्ग=१२ किलोमिटर
४३.रामलक्ष्मण मार्ग=११ किलोमिटर
४४.पाल्पा रिडि सडक=७२ किलोमिटर
४५.भक्ति राजमार्ग=४०किलोमिटर
४६.यसोधरा मार्ग=११ किलोमिटर
४७.नारायण गोपाल मार्ग=८.९५ किलोमिटर
४९.गंगालाल मार्ग=१२.७८ किलोमिटर
४९.सुद्धोधन मार्ग=४ किलोमिटर
५०.काठमाडौ पोखरा=२०० किलोमिटर
स्रोत:सडक विभाग




सोधिएको प्रश्न तथा उत्तरहरु

सबैभन्दा पहिला स्थापना भएको संरक्षण क्षेत्र कुन हो ? – अन्नपूर्ण संरक्षण क्षेत्र
२. आसियनको २०१५ को शिखर सम्मेलन कुन देशमा भएको थियो ? – मलेसिया
३. UNO को विशिष्टिकृत संस्था ILO ले कहिले नोबेल पुरस्कार पाएका थियो ? – सन्१९६९

४. तेह्रौं योजनामा कृषि क्षेत्रको वृद्धिदर कति हुने लक्ष्य रहेको छ ? – ४.५%
५. भारत र चीन दुवैलाई छुन जिल्ला कुन हुन् ? – ताप्लेजुङ र दार्चुला
६. राडारको आबिष्कार कसले गरेका हुन् ?? – रोबर्ड वाट्सन
७. संयुक्त राष्ट्रसंघको बडापत्रमा कति धारा रहेको छन् ? – १११
८. नेपालको पहिलो महिला उपप्रधानमन्त्री को हुन ? – सैलजा आचार्य
९. अल्बर्ट आइन्टाइन जन्म जर्मनी, नोबेल पुरस्कार सन १९२१ अनि मृत्यु अमेरिका ।
१०. नागरिक वडा पत्रको सुरुवात कुन देशबाट भएको हो ? – बेलायत
११. थारु संग्रहालय कहाँ पर्दछ ? – बछ्यौली चितवन , बर्दियाको थारु सास्कृतिक संग्रहालय हो ।
१२. सन २०१५ सालको कन्फुसियस Peace Prize कसले प्राप्त गरेका थिए ? – जिम्बाबेका रास्ट्रपति रोबर्ट मुगाबे
१३. युवा निती २०७२ ले व्याख्या गरे अनुसार युवाहरुको उमेर कति मानिएको छ ? – १६ देखि ४० वर्ष
१४. मकर रेखाले छोएर जाने देशहरू कुन हुन ? – दिइएका सबै
१५. भिक्टोरिया मरभुमी कुन देशमा पर्दछ ? – अष्ट्रेलिया
१६. SDR Basket मा थपिएको मुद्रा कुन हो ? – रेन्मिल्वि
१७. नदि जोडा मिलाउने :युराल – एसियानाइल – अफ्रिकामरे – अष्ट्रेलियाभोल्गा – युरोप
१८. दिएको मध्ये सबै भन्दा लामो रेल लाईन कुन हो ? – ट्रान्स साइबेरियन रेल लिक
१९.जोडा मिलाउनेदुग्ध संस्थान – औधोगिकखाधसंस्थान-व्यापारिकगोरखापत्र संस्थान – समाजिक क्षेत्रखानेपानि संस्थान – जनउपयोगि
२०. अरब Movement कुन देशबाट सुरुवात भएको हो ? – ट्युनिसिया
२१. तेह्रौ योजनामा कृषि क्षेत्रको बृद्धिदर कति रहने अनुमान गरिएको छ ? – ४.५ %
२२. Value Floor के सग सम्बन्धित छ ? – A value floor is the most minimal lawful value a ware can be sold at.
२३. RBC शरीर कुन अंगमा रहेको हुन्छ ? – Bone marrow मा
२४. नेपालको संविधानको धारा 58 मा के उल्लेख गरिएको छ ? – अवशिस्ट अधिकार
२५. कुन हरित गृह ग्यास होइन ? – नाइट्रोजन
२६. दिइएको मध्ये पन्चशिलको सिद्धान्तमा नपर्ने के हो ? – सुरक्षा
२७. शान्ती सन्धीमा हस्ताक्षर कुन ठाउँमा भएको थियो ? – पेरिस , france

No comments:

Post a Comment

साहित्तिक कलम

पागल प्रेमि #part 2

  घर पुग्ने बित्तिकै मामुले साेध्नु भयाे,कस्तो भयाे त नानि अफिसकाे पहिलाे दिन।राम्रो भयाे भन्दै अाफ्नाे काेठा तिर गए,बेगलाई टेबलमा राखेर बर्...