Get Bitcoins

Showing posts with label facebook status. Show all posts
Showing posts with label facebook status. Show all posts

Facebook Best Captions

जिवनको यो घडिसम्म आइपुग्दा
गाउँ फेरियो, ठाँउ फेरियो, साथि फेरिए, तर तपाईं कहिल्यै फेरिनु भएन आमा 
सन्सारमा सबैथोक फेरिन सक्छ तर तपाईको माया मेरा लागि कहिल्यै फेरिने छैन म बिस्वस्त छु 
जन्म दिने आमा र कर्म सिकाउने आमाहरु प्रती नमन।
तपाईंहरूको सुस्वास्थ्य दिर्घायुको कामना


एउटा कमलो डोरि छ - जसको एउटा छेउ 'रहरले' समातेको छ भने अर्को छेउ 'बाध्यताले'
आखिर येहि तानातानको नामनै जिन्दगी .......



जग्गा हुनेछ, जमिन हुनेछ, वारि हुनेछ,
सुख्खा दाल-भात हैन तरकारी हुनेछ,
तिमी मेरो हात माग्न त्यो दिन आउनु प्रिय ,
जुन दिन तिम्रो जागिर सरकारी हुनेछ


खान पुग्ने लाउन पुग्ने धन भैदिय 
अहिले भन्दा पछि माया झन भैदिय 
कति खुसी हुन्थ्यो होला है जीवन त 

तिम्रो साथमा जागीर खाने मन भैदिय


पत्थर तोडेर म फुल बनाउछु
नदि पुरै जलाएर धुल बनाउछु
हेर्दै जाउ पछिबाट छुरी रोप्न खोज्नेहरु
यो लोक देखि परलोक पुग्ने पुल बनाउछु

साहित्तिक कलम

पागल प्रेमि #part 2

  घर पुग्ने बित्तिकै मामुले साेध्नु भयाे,कस्तो भयाे त नानि अफिसकाे पहिलाे दिन।राम्रो भयाे भन्दै अाफ्नाे काेठा तिर गए,बेगलाई टेबलमा राखेर बर्...