Get Bitcoins


कहिलेकाहि दुइ चार वटा शब्द नई काफि हुदा रहेछन् पिडा दिनलाई
जिवनमा भरिएको खुशीलाई छिन मै दुख बनाउनलाई |


गल्ती नै होला मेरो मनma , hajaruuu पिडा हुदा हुदै तिम्रो हाँसोमा सधै हाँसिरहे
मेरो जिवनमा नी अब खुशीयाली अायो भनी सोचिरहे
आँखाबाट आँशु त झरेर सुकिसके, तेइ पनि मनको पिडा कम भाको'छैन
हाँसोले त जमानामै साथ छोडिसक्यो
तर अझ पनि मनले माया मारेको छैन |

जब उठाउछु जामको प्याला;यी जामले तिम्लाइ सम्झन्छ
जब पुग्छु मधुशाला;हरेक नामले पलपल तिम्लाइ सम्झन्छ 
भलै तिम्रो मनको मधुशाला म शराबीको निम्ति बन्द भए
तर फुटेको बोतल झै टुटेको दिलले हरपल तिम्लाइ सम्झन्छ

न आशा छ न निराशा छ 
जिन्दगीको अनौठो भाषा छ 
जसको मन्जुरी छैन उसैलाई पाउने 
यो मनमा एउटा अभिलाषा छ


No comments:

Post a Comment

साहित्तिक कलम

पागल प्रेमि #part 2

  घर पुग्ने बित्तिकै मामुले साेध्नु भयाे,कस्तो भयाे त नानि अफिसकाे पहिलाे दिन।राम्रो भयाे भन्दै अाफ्नाे काेठा तिर गए,बेगलाई टेबलमा राखेर बर्...