Get Bitcoins

समसामयिक बैंकिङ्ग, नेपाल वायुसेवा निगम, खरिदार विशेष केहि महत्त्वपूर्ण सामान्यज्ञान

विश्वको धनी राष्ट्र  अमेरिका
कुल सम्पत्ति  ६ सय २५ खर्ब ८४ अर्ब डलर
कसको प्रतिवेदन अनुसार  अफ्रेशिया बैंक को वेल्थ माईग्रेसन रिभ्यु 
दोश्रो धनी राष्ट्र  चिन
कुल सम्पत्ति २ सय ४८ खर्ब ३ अर्ब डलर
तेश्रो धनी राष्ट्र  जापान
कुल सम्पत्ति  १ सय ९५ खर्ब २२ अर्ब डलर
विश्वका १० धनी राष्ट्र अमेरिका, चिन, जापान, बेलायत, जर्मनी, भारत, अष्ट्रेलिया, क्यानडा, फ्रान्स र इटाली 


प्रथम विश्वयुद्ध.

 प्रथम विश्वयुद्धको सुरुवात सन् १९१४ जुलाई २८ ( अस्ट्रियाले सर्बियामाथि आक्रमण गरि युद्दको घोषणा)
 प्रथम विश्वयुद्धमा एकातिर जर्मनी, अस्ट्रिया, टर्की, रुस, हंगेरी, आदी देश थिए भने अर्को पक्षमा बेलायत, फान्स, इटाली, अमेरिका, जापान आदी थिए ।
प्रथम विश्वयुद्धको अत्य सन् ११ नोभेम्बर १९१८ भर्सईलिजको सन्धि पछि ।
 धेरै क्षेति व्यहोर्ने देश जर्मनी,अस्ट्रिया,र रुस
 प्रथम विश्वयुद्धमा जर्मनीका राजा कैजर विलियम द्वितीय थिए ।
 प्रथम विश्वयुद्ध १५६१ दिन चलेको थियो ।
 प्रथम विश्वयुद्ध हुदा नेपालका प्रधानमन्त्री चन्द्रशमशेर थिए ।
 प्रथम विश्वयुद्धमा नेपालका १६५४४ जना सेना संलग्न थिए ।

यार्सागुम्बा संकलनको लागि प्रसिद्व ठाउँ "पुथा हिमाल" कुन जिल्लामा पर्दछ ?
 रुकुम
आरयमएआई फ्लेम अवार्ड २०१८ र फ्लेम लिडरसिप अवार्ड्स बाट सम्मानित हुने कम्पनि कुन हो ? 
 रियल स्कुल अफ नेपाल
सन् २०१७ मा बिश्वकै व्यस्थ अन्तरास्ट्रिय हवाई रुट कुन हो
 सिंगापुर-क्वालालम्पुर रुट
अन्तरास्ट्रिय नर्सिंग दिवस कहिले मनाईन्छ ?
  मे १२
पृथ्वीले आफ्नो अक्षयमा घुम्ने प्रक्रियालाई के भनिन्छ ?
  परिभ्रमण
 बिश्व रेडक्रस दिवस कहिले मनाईन्छ ?
  मे ८
बिक्रम सम्बत को थालनी कसले गरेका हुन् ?
  विक्रम आदित्य
ब्रेल लिपिका आविस्कारक को हुन् ?
  लूई ब्रेल
सबैभन्दा पुरानो बेद कुन हो ?
  ऋग्वेद
 ३ वटा मुटु हुने अक्टोपसका बिस्वमा कति प्रकार रहेका छन ? 
 ३०० वटा
भ्रष्टाचार सम्बन्धी शुचि तयार पार्ने सन १९९३ मा स्थापित यो संस्थाको प्रधान कार्यालय कहाँ छ ? 
 ट्रान्सारेन्सी इन्टरनेसनल, जर्मनिको बर्लिन
छाउपडी बिषयबस्तुमा लेखिएको चर्चित उपन्यास "कालो छाया" कसको कृति हो ?
अनुपम रोशी
"पृथ्वी पुरस्कार" कुन क्षेत्र संग सम्बन्धित छ ? 
 खेलकुद संग (राशी: २ लाख)

एसिया  ४,३९,९९,००० ब.कि.मि (सबभन्दा ठुलो महादेश, विषमताको महादेश )
अफ्रीका  २,९७,८५,००० ब.कि.मि (कालो/ अध्यारो महादेश)
उत्तर अमेरिका  २,४३,२०,००० ब.कि.मि ( नया संसार )
दक्षिण अमेरिका  १,७७,९८,५०० ब.कि.मि ( विश्वको चौथो ठुलो महादेश )
अन्टार्कटिका  १,३०,००,००० ब.कि.मि ( मानव बासोबास नभएको एक मात्र महादेश )
युरोप  १,०४,९८,००० ब.कि.मि (प्रायदिप को पनि प्रायदिप )
अष्ट्रेलिया  ७६,८६,३०० ब.कि.मि ( सानो महादेश ) 
साहारा ९४,००,००० बर्ग कि.मि ,अफ्रीका
अरेवियन  २३,३०,००० बर्ग कि.मि,साउदी, जोर्डन, यमन ,कुबेत ,ओमान,कतार
गोबी  १२,३०००० बर्ग कि.मि,मंगोलिया, चिन
कालाहारी  ५,२०,००० बर्ग कि.मि,बोत्स्वान
तक्ला माकान  ३,२०,००० बर्ग कि.मि,चिन
सोनोरा  ३१०,००० बर्ग कि.मि,अमेरिका
नामिव  ३,१०,००० बर्ग कि.मि,नामिबिया
कराकुम  २,७०,००० बर्ग कि.मि,र्कुमस्थान
थार २,६०,००० बर्ग कि.मि.,भारत, पाकिस्तान 

 नेपाली क्रिकेटर सन्दीप लामिछाने कहिले ICC world 11 मा छनोट भएका हुन् ?
 सन् २०१८ मे १६ (वि.सं.२०७५ जेष्ठ ०२ गते)
मिति २०७५ जेष्ठ ०२ गते विश्वको सर्वोच्च शिखर सगरमाथा २२ औं पटक आरोहण गरी कृतिमान राख्ने नेपाली को हुन् ?  कामिरिता शेर्पा
मकालु एयरको कार्गो विमान हुम्लामा कहिले दुर्घटना ग्रस्त भयो ?
  वि.सं. २०७५ जेष्ठ ०२ गते
  
सन्२०१८ मे १५ मा मनाइएको विश्व परिवार दिवसको नारा के थियो ?
 Families and inclusive societies


 विश्वको ५ ठूला तालहरू.

क्याप्सियन  रुस, इरान,३,९४,२९९ बर्ग कि.मि 
सुपेरियर ताल  क्यानाडा ,अमेरिका,८२,४१४ बर्ग कि.मि
भिक्टोरिया ताल युगान्डा, तान्जानिया ,६९,४८५ बर्ग कि.मि
उराल ताल रुस ,६६,४५७ बर्ग कि.मि
हुरोन ताल अमेरिका , क्यानडा ,५९,५९६ बर्ग कि.मी.


 हरेक महादेश का ठूला हिमालहरू.

एसिया  सगरमाथा (८८४८ मिटर)
दक्षिण अमेरिका  एकान्कागुआ (६९६२ मिटर)
उत्तर अमेरिका  मेकिन्ले (६१९४ मिटर)
अफ्रीका  किलिमान्जरो ( ५८९५ मिटर)
अन्टार्कटिका  भिन्सन म्यासिफ (४८९२ मिटर)
युरोप  माउन्ट एल्ब्रुज (५६३३ मिटर)
अस्टेलिया  कोस्कियुस्को (२४४३ मिटर)


No comments:

Post a Comment

साहित्तिक कलम

पागल प्रेमि #part 2

  घर पुग्ने बित्तिकै मामुले साेध्नु भयाे,कस्तो भयाे त नानि अफिसकाे पहिलाे दिन।राम्रो भयाे भन्दै अाफ्नाे काेठा तिर गए,बेगलाई टेबलमा राखेर बर्...