#प्रिय_तिमी
त्यो एकदिन अवश्य आउनेछ ।।आज मलाई जती रुवाएको छौ तिमी पनि एकदिन अवश्य रुने छौ ।मलाई सम्झेर त रुदैनौं होला सायद तर अरु कसैको कारण ले अवश्य रुने छौ।।आज मलाई जुन हालत मा रुवाएर छोडेर गएको छौ ।।तिम्रो पनि त्यही हालत हुने छ एकदिन।त्यो दिन तिमीले मलाई धेरै सम्झिने छौ।
म बाट टाढा जान कै लागि मेरो गल्ती देखाएर जसको लागि गएको हौ तिमी उसले तिम्लाई एकदिन अवश्य रुवाउने छिन
आज को मेरो यो जुन हालत छ नी त्यो सब को जिम्मेवार तिमी हौ सिर्फ तिमी
आज मैले बोलाउँदा तिमी लाई रिस उठ्छ हैन? एकदिन तिमी आफूलाई एक्लै महसुस गर्ने छौ म सँग बिताएका हरेक पल याद गर्ने छौ चाहे त्यो नभेटेर बिताएका पल किन नहोस् चाहे त्यो थोरै समय को माया किन नहोस् । मैले मेसेज गर्दा तिमी लाई रिस उठेर तिमीले मलाई सब तिर ब्लक गर्दियौ सबै ठाउँ मा एकदिन तिमी आफैं खोज्दै आउने छौं मलाई।।यदि भगवान हुनुन्छ भने मैले हरेक दिन मागेको कुरा सुनिरख्नु भएको छ होला हरेक दिन आँसुले भिजेको मेरो आँखा
मेरो सिरानी मर्नै लागेको यो शरीर अवश्य देख्नु भएको होला ।मेरो मन् मा पाप कहिले पनि छैन । हे भगवान यदि मलाई सही ठान्नु हुन्छ मैले सहेको हरेक पीडा देख्नु भएको छ भने तपाईंले एकदिन अवश्य मलाई पीडा दिने लाई सबक सिकाउनु हुने छ चाहे त्यो ढिला नै किन नहोस्।।आज मलाई तिमी म संग बोलिदिए हुन्थ्यो जस्तो लाग्छ तर तिमी लाई म सँग बोल्न नपरे हुन्थ्यो जस्तो लाग्छ ।।आखिर मैले तिम्रो के विगार्दिएको थिएँ र तिमी ले मेरो जिन्दगी मर्नु न बाँच्नु बनाएर गयौं ।।
पैला म सँग नबोली निन्द्रा लाग्दैन भन्ने तिमी आजकल मेरो बोली सुनेर घृणा गर्छौ फोन गर्दा पनि नगर भन्छौ मलाई कत्ति पीडा हुन्छ सायद तिमी ले यो सोच्न सकेनौं तिम्रो मन् नै छैन सबै नाटक नै थियो होला सबै हुनत फेसबुकमा भेटेको केटि सोच्यौं होला तर त्यत्ति विश्वास गर्न लायक नभएको थिन होला म सबैको नजर मा राम्रो थिएँ म तिम्रो नजर मा मात्र कसरी नराम्रो हुन पुगे? केही समयको लागि सबै भन्दा राम्रो मान्थ्यौंः मलाई तर आज मलाई घृणा गर्छौ हैन? एकदिन म हराउने छु सबै तिर बाट अनि तिमी खोजेको खाेजै हुने छौ सायद मा त्यति बेला टाढा कुनै ठाउँ को कुना मा आफूले धेरै भन्दा धेरै माया गरेको मान्छे ले मन् दुखायो, पीडा दियो, धोका दियो ,मायाको नाटक मात्र गरेछ भनेर रुएर बसेको हुनेछु हरेक रात हरेक बिहान
एकदिन अवश्य आउनेछ त्यो दिन भगवान ले न्याय गर्नु हुनेछ मेरो माया को र तिम्ले दिएको पीडाको र घृणा को।।
तिमी धोकेवाज हौं|
तिमी धोकेवाज हौं|
Credit: Facebook wall

No comments:
Post a Comment