ओहो!बिर्सिएछु...म पनि कस्तो हुस्सु भएको।आज त उ आउदैछे सपनाको भारी बोकेर ल्याउदैछे साथमा- खुसिका गमलाहरु रोप्नुछ हर्सका बिजहरु र स्वास लिनुछ मुस्कानका बास्नाहरुको अनि उड्नुछ - पुतली जस्तै सुखहरुसङ्ग ।।हिजो जस्तोछोडेकी हो तेस्तै हाल छ उस्ले छोएका हर चिज जहाको त्यही छ जस्ताको तेस्तै छ मैले कहिल्यै छोइन कहिल्यै चलाइन मात्र हेरिरहे हर पलमा कुराले मनमौजी जालो लगाउदानि फु सम्म गरिन। डर थियो- कतै उनको हातका चक्रहरु हराउने पो हुन कि भनी।। उनको रातो लाली लागेको गिलास त्यही छ जहाँ उनले हतारमा पानी खाएर राखेकी थिइन- हिड्नेदिन।। बिस्तारा उस्तै छ- जहाँ उनले बिताएकी थिइन हिड्नु भन्दा अघिको रात र , त्यही सिरान माथी नै छ उनले राखेको चिम्टि काटा ।। यत्तिका समयसम्म हरेक चिज चलाउनै मन लागेन थाहा छैन के भन्ने हो उसले।
यो ब्लगमा भएका लेखहरु नेपाली कला लाई प्रोत्शाहन गर्नका लागी हो | यि लेखहरु फेसबुकका वालमा समेत पाउन सक्नु हुन्छ | यदी तपाईंलाई कुनै लेख बाट आपत्ती छ भने कृपया कमेन्ट गरिदिनुहोला| हामी सुधारने प्रयास गर्ने छौ|||||
Get Bitcoins
पर्फ्युम
अ..एक चिज चै अतिनै चलाए जथाभाबी चलाए जतिबेला मन लाग्यो उतिबेला किनकी; त्यसमा उनको गन्ध थियो र दिन्थ्योसन्तुष्टि ।।
हरेक रात निदाउनु अघि
उसको तस्बिर हेर्दै
लामो सास लिन्थे
र छर्कन्थे उनलाई मन पर्ने पर्फ्युम- सरिरभरी
बिछ्याउनाभरी
मस्तिष्कलाई उनी भएको भान पार्न।
अचम्म मान्दी हो
भरिएको देखेर उनको दराज
पर्फ्युम को खाली बट्टाहरुले।।
Subscribe to:
Post Comments (Atom)
साहित्तिक कलम
पागल प्रेमि #part 2
घर पुग्ने बित्तिकै मामुले साेध्नु भयाे,कस्तो भयाे त नानि अफिसकाे पहिलाे दिन।राम्रो भयाे भन्दै अाफ्नाे काेठा तिर गए,बेगलाई टेबलमा राखेर बर्...

No comments:
Post a Comment